चिकित्सकको आन्दोलनले अस्पतालको सेवा प्रभावित

चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि अस्पतालको सेवा पनि प्रभावित भएको छ ।
शिक्षण अस्पतालको ओपीडी सेवा बन्द छ ।अस्पतालमा बिरामीहरू मर्कामा परेका छन् ।
अस्पतालमा चिकित्सकलाई भएको कुटपिटको विरोधमा सेवा बन्द गरिएको सूचना टाँसिएको छ । अस्पताल आएका बिरामीका आफन्तहरू सूचना पढेर फर्किएका छन् ।
अस्पतालका काउन्टरहरू सुनसान छन् । स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा घाम तापिरहेका छन् भने बिरामीहरू उपचारबिना छटपटाइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close