इजरायलकाे अनुभवले दैनिक ८५ लिटर दुध बिक्री

गत मंसिर महिनामा इज्रयाली दुतावास र खेतान समुहद्वारा संचालित अवसर फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको पहिलो कृषितारा अवार्ड २०७६ सुर्खेतका यूवा किषान दिपेन्द्र कार्कीले प्राप्त गर्नुभएको थियो ।

वैदेशिक रोजगारीले गाउँमा युवाको खडेरी भइ रहेका वेला वीरेन्द्रनगर ९ लाटिकोइली, सुर्खेतका दिपेन्द्र कार्की भने अपवाद बन्नुभएको छ । २०६७ सालमा सबइन्जिनियर पढ्न चितवन जादा दिपेन्द्रले पशुुपालन व्यवसायको सफलतालार्ई नजिकबाट हेर्ने मौका पाउनुुभयो । त्यही बेलाबाट जागिर भन्दा जाँगर गर्नुपर्छ भन्ने सोचले उदाहरणीय र नमुुना पशुपालन व्यवसायी बन्नुु भएको  उहाँसँग गुराँस खबरको साझा प्रयास कार्यक्रममा कुराकानी गरेका छौं । यो भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close