समाजसेवी थापाद्धारा उपचारका लागि १० हजार रुपैयाँ सहयोग

सुर्खेत,५ चैत । अमेरिकामा बस्दै आएकी समाजसेवी जयन्ती थापाले १० हजार रुपैयाँ सहयोग गरेकी छन् ।
जनजागृत प्राथमिक विद्यालय पदमपुर सुर्खेतमा रहेकी मनिषा, डिलकुमारी र अमृता रेग्मीकी आमा गालसरा रेग्मीको मानसिक उपचारको लागि आर्थिक सहयोग गरेकी हुन् ।

घरको अवस्था एकदमै कमजोर भई उपचार गर्न नसक्नेभएपछि समाजसेवी थापाले सहयोग गरेको बताइन् ।
जनजागृतकी प्रध्यानाध्यापक ज्ञानुकुमारी सुवेदी गैरे र जयन्तीका बुवा धर्मजंग थापाले उक्त रकम हस्तारण गरेका हुन् ।
विगतदेखि नै समस्यामा परेका नागरिकलाई समाजसेवी थापाले सहयोग गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close