प्रत्येक एक हजार संक्रमितमा ६ जनाको मृत्यु हुन्छ : ‘डब्ल्यूएचओ’

विश्व स्वास्थ्य संगठनकी प्रमुख महामारी विशेषज्ञले कोरोना संक्रमित हुनेहरुमा मृत्यु दर ०.६ प्रतिशत रहेको बताएकी छन् ।

महामार विशेषज्ञ डा. मारिया भ्यानले केरखोवले केहि स्टडीजको आँकलनका अनुसार यो आँकलन आएको हो ।

उनले भनिन्, ‘यो धेरै जस्तो लागेपनि यो धेरै छ । किनभने १६७ मानिसमा एक जनाको मृत्यु भईरहेको छ ।’

उनका अनुसार अझै संसारमा लाखौँ मानिसको परीक्षण हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close