जन्मदिनका अवसरमा वृक्षारोपण

मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव प्रकाश शाहीले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनायका छन्। बिभिन्न संघ संस्था मा आवद्ध प्रकाश शाही पछिल्लो समय समाज सेवामा सक्रिय रहेका छन्।

हरेक बर्ष आफ्नो जन्मदिनका अवसरमा सामाजिक कार्य गर्ने गरेका शाहीले यसपटक प्रकृति संरक्षणका लागी वृक्षारोपण कार्य महत्वपुर्ण रहेको र यसलाई अभियानका रुपमा अगाढी बढाउनु पर्ने हुनाले वृक्षारोपण, बिरुवा गोडमेल र खडेरी मौसम कारण बिरुवा सुक्दै गइरहेका हुनाले बिरुवामा पानि सिचाई गरियको बताय। त्रिपुरेश्वर मा‍ बि मा अध्ययनरत बिद्यार्थी र शिक्षकहरुको सहभागितामा रेडियो नेपाल क्षेत्र जुम्ला रोडको बिच लाईनमा बृक्षारोपण गरियको र सहभागी सवैले १/१ बिरुवा रोप्नुका साथै यसको संरक्षणको जिम्मा लिने प्रतिबद्धता समेत गरियको शाहीले वताए।

वन जंगल विनास हुंदैजादा जलवायु परिवर्तनले पर्यावरणमा गहिरो असर गरेको पानिका मुहान सुक्दै गयको र हिमालय नांगिदा नदिनालामा समेत पानिको बहाव कमहुदै जानु चिन्ता जनक बिषय रहेको र सरोकारवाला सवैको सकृयता वाट पर्यावरण जोगाउन सकिने हुनाले सवैलाई वृक्षारोपण गरेर जगत जोगाउने अभियानमा लाग्न शाहीले अनुरोध समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close