यस्तो छ नयाँ गठबन्धनको ८ बुँदे सहमति

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजबादी पार्टी चार दलीय गठबन्धन बीच सत्ता संचालन र राष्ट्रिय सभा अध्यक्ष निर्वाचन लगायतमा विषयमा ८ बुद्धे सहमति भएको छ ।

जसअनुसार गठबन्धमा आवद्ध चार दलहरु सरकारमा सहभागी हुने गरी माओवादी केन्द्र अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकारको गठन गर्ने देखि राष्ट्रि सभा अध्यक्षमा माओवादी उम्मेदवार र उपाध्यक्षमा एमाले उम्मेदवारलाई सहयोग गर्ने लगायतका सहमति गठबन्धमा आवद्ध दलहरु बीच भएको सहमतिमा उल्लेख गरिएको छ ।

सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजबादी दलका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close