कक्षा ९मा अध्यनरत विद्यार्थीले बनाए बिना पेट्रोल चल्ने बनाए मोटर

काठमान्डौ। चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल बागलुङमा अध्यनरत एक विद्यार्थीले ब्याट्रिबाट चल्ने मोटर साईकल (ई’लेक्ट्रिक बाईक’ बनाउनुभएको छ ।बागलुङ नगरपालिका २ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भो’ल्टको मोटर, ४ वटा लि’डएसिड ब्याट्रि, एउटा १२ भोल्टको बेट्रि, २० ए’म्पयरको एउटा ब्याट्रि, १ पिस क’न्ट्रोलर, १ ए’क्सिलेटर र बाईकको पुरानो फ्रे’मबाट, ब्याट्रिबाट चल्ने बाईक निमार्ण गर्नुभएको हो ।कक्षा ९ मा अध्ययनरत श्रेष्ठले युटुभको स’हायता लिएर उक्त बाईक नि’र्माण गरेको बताउनुभयो ।

गत साउनदेखि सुरु भएको बाईक निर्माण का’र्य मंसिरमा सम्पन्न भई विद्यालयमा प्र’दर्शनी गरिएको थियो । यसअघि श्रेष्ठले क्ल्या’फ स्वि’च वल्भ, स्फि’कर इन्भटर जस्ता ई’लेक्ट्रिक सामान बनाएका थिए ।बाईक निर्माणमा व्यक्तिगत ६० हजार लगानी भएको थियो भने विद्यालयले ब्या’ट्री सहयोग भएको थियो । फु’र्सदको समयमा नयाँ नयाँ खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा ई’लेक्ट्रिक ईन्जिनियर बन्ने ल’क्ष्य लिएको बताउनुभयो ।’धेरै पटक वि’फल भएँ, तर मनमा सक्छु भन्ने एक किसिमको अ’ठोट र वि’श्वास थियो। गणेशले भने अन्ततः प्रयास सोच र यो’जनामा सफल भएँ ।

श्रेष्ठले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय प’रिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गु’डाएरै प’रीक्षण र प्र’र्दशनी समेत गरिएको थियो । विद्यालयका प्रि’न्सिपल नवराज श्रेष्ठले विद्यालयका तर्फबाट केही प्रा’विधिक सामग्रीसहित निर्माण का’र्यमा सहयोग गरेका थिए। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close