राष्ट्रपतिको निर्वाचनमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज एमाले मुख्यालयमा तुलसीलाला अमात्य प्रतिष्ठानमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पुस १० को सहमति कार्यान्वयन गर्ने पक्षमा एमाले रहेको भन्दै राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।
Related Articles
कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६ पुग्यो
१५ जेष्ठ २०७७, बिहीबार १३:०६
राजतन्त्र फर्काउन झापामा र्याली
१९ मंसिर २०७७, शुक्रबार १२:२५
कर्णालीबाट एसइईमा ३७ हजारले परीक्षा दिने
४ चैत्र २०७६, मंगलवार ११:३४
नेपालगञ्ज नाकामा कोरोना परीक्षण
२६ बैशाख २०८०, मंगलवार ११:०३
गोली लागेर एकजनाको मृत्यु
३० फाल्गुन २०७९, मंगलवार १३:०३
सर्जक रेग्मीको ‘कता हिडेकी’ (भिडियाे सहित)
३० जेष्ठ २०८०, मंगलवार ०९:२९