विहिबार कर्णाली एक्स्पोमा ज्योति मगर र बले लगाएतका कलाकार आउदै

वीरेन्द्रनगर सुर्खेतमा जारी तेस्रो कर्णाली एक्सपोको तेस्रो दिन बिहीबार कलाकार ज्योती मगर लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।
मगरसगैँ हास्य कलाकार सागर लम्साल ९बले०, कमल खत्री,कलाकार शिवजी खत्री, धिरज कोइराला लगायत स्थानीय कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।

कर्णाली एक्सपो वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ । एक्सपो फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close