सुर्खेतमा महाधिवेशनको तयारी तिव्रः नेता कोइराला

देशभरि करिब १० लाख ५० हजार भन्दा बढी क्रियाशिल सदस्य भएको काङ्ग्रेसले आन्तरिक व्यवस्थापन र कोरोना भाइसका कारण पटक पटक गरेर सारेको महाधिवेशन आगामी भदौ १६ गते देखि भदौ १९ गतेसम्म काठमाडौँमा हुँदैछ । त्यसका लागि देशैभरिका गाउँ नगरको अधिवेशन, क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनका लागि पनि मिति तय भएको छ । अधिवेशनले काङ्ग्रेसको केन्द्रदेखि वडा तहसम्म नयाँ नेतृत्व स्थापित गर्दैछ ।
यसै सन्दर्भमा कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा महाधिवेशनको चुनावी माहोल तातेको छ । जिल्लामा पार्टी सभापति देखि लिएर पालिका र वडामा समेत महाधिवेशनका गतिविधिहरु सक्रिय भएका छन् ।
यही महाधिवेशनमा सुर्खेतमा भएका तयारी तथा युवा नेतृत्वका विषयमा केन्द्रित भएर नेपाली काँग्रेसका नेता एवम सुचना, सञ्चार तथा प्रचार विभागका केन्द्रिय सदस्य गोविन्द कोइरालकासँग गरिएको कुराकानी हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close