फागुन १२,सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न नागरिकका लागि घर बनाउने भएको छ । यस्तै, बेरुजु बढेपछि प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने पनि निर्णय गरिएको छ अब सातामा एक दिन बुधबारमात्रै र आवश्यकता अनुसार मन्त्रिपरिषद् बैठक बस्ने साथै २४ घण्टाभित्र निर्णय सार्वजनिक गर्ने निर्णय गरेको छ ।कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीका सामाजिक सल्लाकारमा सुर्खेत गुर्भाकोट नगरपालिका घर भएका डा. नरेश विक्रम ढकाललाइ नियुक्त गरिएको छ । कर्णाली प्रदेश सरकारको बुधवार बसेको मन्त्रीपरिषद बैठकले बिभिन्न निर्यण गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बिन्दमान बिष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भएको छ ।
Related Articles
कर्णाली प्रदेशमा एक राज्यमन्त्री सहित ५ मन्त्रीको सपथ, मन्त्रीमण्डलले पायो पूर्णता
११ माघ २०७९, बुधबार १९:४४
समझीघाटमा मलामीको सहजताका लागि समाजसेवी विष्णु खड्काको सहयोग
१८ माघ २०८०, बिहीबार १२:३८
वातावरणको स्वयम् विकास तथा व्यवस्थापन तालिम सम्पन्न
३१ जेष्ठ २०८०, बुधबार १८:४३
कोरोना सङ्क्रमण दर बढेपछि आन्तरिक हवाई उडानमा कडाइ
६ माघ २०७८, बिहीबार ०८:०५
सुर्खेतमा बसको ठक्करबाट एक महिलाको मृत्यु, आफन्तद्वारा क्षतिपूर्तिको माग गर्दै आन्दोलन
१ फाल्गुन २०७९, सोमबार १०:३८
सुर्खेत विमानस्थलमा स्वास्थ्य सुरक्षाको तयारी पूरा, सोमबारदेखि बुद्ध एयरले काठमान्डौ सुर्खेत उडान गर्ने
४ आश्विन २०७७, आईतवार १७:१२