सुर्खेतमा रहेको सांग्रिला डेपलमेन्ट बैक लिमिटेडले वीरेन्द्रनगर नगरपालिकाका नब निर्वाचित नगर प्रमुख तथा उप प्रमुखलाई बधाई तथा शुभकामना आदान प्रदान गरेको छ । साथै नगरप्रमुख तथा उप प्रमुखहरुले पनि आफुहरुलाई सम्मान तथा मायाको चिनो हस्तान्तरण गरेको मा धन्यवाद ज्ञापन गर्नु भएको हो । नगरपालिका र बैक बिच सधै सहकार्य रहिरहने बिश्वास रहेको नगरपालिकाले जनाएको छ ।
Related Articles
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसारमा निषेध
३० फाल्गुन २०७९, मंगलवार १३:१३
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग
३ फाल्गुन २०७९, बुधबार १२:५६
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
२८ बैशाख २०८०, बिहीबार ०७:४०
राष्ट्रिय स्वतन्त्र पार्टी ले केन्द्रीय समिति बैठक बोलायो
१ फाल्गुन २०७९, सोमबार ११:३१
सुनको मुल्यले रकेर्ड तोड्यो, प्रतितोला ७४ हजार ५००
१८ पुष २०७६, शुक्रबार १५:२३
विष्टद्धारा विपन्न विद्यार्थीलाई स्टेस्नरी सहयोग
४ फाल्गुन २०७७, मंगलवार २०:१७