कोरोनाबाट सुर्खेत सहारेका कैदीबन्दीको बाँकेमा मृत्यु

नेपालगन्जमा भेरी अस्पतालमा उपचारका क्रममा सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ४ का ५८ वर्षिय संक्रमितको मृत्यु भएको छ ।

ज्यानमार्ने उद्योगमा जिल्ला कारागार सुर्खेतमा सजाय भुक्तानी गरिरहे कैदीबन्दी हुन । उनलाई उपचारका लागि भेरी अस्पताल ल्याईएको थियो ।

जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, सोमवार बिहानको उनको मृत्यु भएको हो । गोपनियताका कारण ५८ वर्षिय मृतकको परिचय गोप्य राखिएको छ ।

जनस्वास्थ्य कार्यालय बाँकेको सूचना हेर्नुहोस्-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close