सुर्खेत । सरकारले आर्थिक बर्ष २०७९ ÷०८० को बजेट प्रस्तुत गर्न अब केही दिनमात्र वाकी छ । सरकारले ल्याउने बजेटले कस्ता कस्ता क्षेत्रले पहिलो प्राथमिकता पाउला भन्ने चासो हाल सबै तिर बढ्दै गएको छ । बजेट ल्याउने संधारमा रहेको कर्णाली प्रदेश सरकारले आज निजी क्षेत्रसगं सुझाब संकलन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्ट सगं सुर्खेत उद्योग वाणिज्य सघंका नब निर्वाचित पधाधिकारीहरुले बिशेष गरि कर्णालीको पर्यटनलाई जोड दिने गरि बजेट ल्याउन आग्रह गरेका छन् । यस्तै सडक, बिद्युत,एयरपोर्ट लगाएत अन्य पुर्वाधारको क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिनु पर्ने उनिहरुले बताएका छन् । यता कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्टले सबैका सुझाबलाई मध्ये नगर गरी र जनताका अपेक्षा अनुसार बजेट तयार गरिने बताउनु भयो ।
Related Articles
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग
२५ पुष २०७८, आईतवार १२:३८
सुनको मुल्यले रकेर्ड तोड्यो, प्रतितोला ७४ हजार ५००
१८ पुष २०७६, शुक्रबार १५:२३
महिला भलिबल टोलीको लगातार तेस्रो जित
१० पुष २०७८, शनिबार ११:४८
अधिकांश स्थानमा रातिदेखि लगातार वर्षा, दिउँसो भारी वर्षा हुने पूर्वानुमान
५ श्रावण २०७७, सोमबार ०७:०२
खराब ‘ट्र्याक रेकर्ड’ भएको कम्पनीलाई फास्ट ट्र्याक निर्माणको जिम्मा दिने तयारी
१७ पुष २०७७, शुक्रबार १२:४८
जन नमुना माविमा वृहत सांस्कृतिक कार्यक्रम
२ फाल्गुन २०८०, बुधबार २०:१०