राष्ट्रपतिको निर्वाचनमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज एमाले मुख्यालयमा तुलसीलाला अमात्य प्रतिष्ठानमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पुस १० को सहमति कार्यान्वयन गर्ने पक्षमा एमाले रहेको भन्दै राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।
Related Articles
प्रदेश सरकारबाट बढारिँदै एमाले, आचार्य र शाक्य स्पष्ट अल्पमतमा
१२ भाद्र २०७८, शनिबार १७:५२
जनशक्तिको अभाब झेल्दै प्रदेश संग्रहालय
१५ पुष २०७८, बिहीबार ११:१८
देउवा र पौडेल बिच कुरा मिलेन, बैठक छल्न पौडेल विराटनगरमा
२८ मंसिर २०७६, शनिबार १९:५४
सुर्खेतमा बुलबुले ट्रान्सपोर्ट सञ्चालन
१४ जेष्ठ २०७९, शनिबार १७:२५
कांग्रेसमा टकराव : सम्झाउन गएको पौडेल पक्षलाई देउवा समूहको चेतावनी
१६ श्रावण २०७७, शुक्रबार ०७:१७
‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा एमालेकै पालामा पुरा हुन्छ : नेता बस्नेत (भिडियाे सहित)
१५ कार्तिक २०७८, सोमबार २१:२७