सुनको भाउ फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बिहीबार पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close