वलीले अभिनय गरेको रुने छैन म म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

कलाकार नविल वली र नारायनी खत्रीले अभिनय गरेको ‘रुने छैन म’ गीतको म्युजिक भिडियो सार्वजननिक भएको छ । प्रकाश शाही युवटुव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा वियोगान्त प्रेम कहानीलाई समावेश गरिएको छ । भूतपूर्व प्रेमीलाई आफ्नै आगन अघि देखेपछि वोध हुने पिडालाई म्युजिक भिडियोमा देखाइएको छ ।
म्युजिक भिडियोमा नेत्र भण्डारी र सुनिता विसीको स्वर रहेको छ भने रमेश परियारको शब्दमा नेत्र भण्डारीले लय भरेका छन् । प्रकाश शाहीकाे निर्देशनमा बनेको म्युजिक भिडियो समीर गिरीले निर्माण गरेका हुन् । कलाकार वलीका यस अघि दर्जन बढि म्युजिक भिडियो बजारमा आइ सकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close