राष्ट्रपतिको निर्वाचनमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज एमाले मुख्यालयमा तुलसीलाला अमात्य प्रतिष्ठानमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पुस १० को सहमति कार्यान्वयन गर्ने पक्षमा एमाले रहेको भन्दै राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।
Related Articles
करेन्ट लागेर युवकको मृत्यु
२० माघ २०७८, बिहीबार १८:०५
सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्न प्रतिबद्धता
८ चैत्र २०७८, मंगलवार १७:१४
प्रतिनिधि सभाको बैठक आज बस्दै
१८ माघ २०७९, बुधबार १०:५१
सुर्खेती आकाशमा पुन सञ्चालनमा आयो प्याराग्लाइडिङ
३० जेष्ठ २०७९, सोमबार १६:१७
जिल्ला प्रशासन कार्यालय सुर्खेतको अत्यावश्यक सेवा मात्र सञ्चालन
१८ आश्विन २०७७, आईतवार २१:३९
कांग्रेस सभापतिको लागि फेरि मतदान हुने : अब देउवा र शेखरबीच प्रतिस्पर्धा
२८ मंसिर २०७८, मंगलवार १०:५९