Murti

एसईई परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ।
बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत्र १७ गते देखि चैत्र २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।
तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close