सुर्खेत । सरकारले आर्थिक बर्ष २०७९ ÷०८० को बजेट प्रस्तुत गर्न अब केही दिनमात्र वाकी छ । सरकारले ल्याउने बजेटले कस्ता कस्ता क्षेत्रले पहिलो प्राथमिकता पाउला भन्ने चासो हाल सबै तिर बढ्दै गएको छ । बजेट ल्याउने संधारमा रहेको कर्णाली प्रदेश सरकारले आज निजी क्षेत्रसगं सुझाब संकलन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्ट सगं सुर्खेत उद्योग वाणिज्य सघंका नब निर्वाचित पधाधिकारीहरुले बिशेष गरि कर्णालीको पर्यटनलाई जोड दिने गरि बजेट ल्याउन आग्रह गरेका छन् । यस्तै सडक, बिद्युत,एयरपोर्ट लगाएत अन्य पुर्वाधारको क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिनु पर्ने उनिहरुले बताएका छन् । यता कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान बिष्टले सबैका सुझाबलाई मध्ये नगर गरी र जनताका अपेक्षा अनुसार बजेट तयार गरिने बताउनु भयो ।
Related Articles
कर्णाली प्रदेशमा थप ७२ जनामा संक्रमण
११ असार २०७७, बिहीबार १७:१९
सांसदले पूर्वाधार विकास कोषवापत् पाउने बजेट कोरोना कोषमा दिन दलहरुबीच सहमति
२ बैशाख २०७७, मंगलवार २०:५५
गुलमोहरले सजिएको वीरेन्द्रनगर तस्बिर कथा
२२ बैशाख २०७९, बिहीबार १७:४८
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्न कांग्रेसको माग
५ चैत्र २०८०, सोमबार १५:४४
नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतमको उम्मेदवारी
३ श्रावण २०७९, मंगलवार १२:४६
लैंगिक समानता सम्बन्धि प्रशिक्षण
१३ पुष २०७७, सोमबार १७:३३