आफ्ना मनका कुरा खोल्यो भने मानसिक समस्याबाट मुक्त भइन्छः डा. समदर्शी

मस्तिष्कबाट उत्पन्न हुने भावना, आभाष, स्मृति, विचार, बोली, चेतना आदिमा गडबवडी हुने समस्या मानसिक रोग हो । यो अवस्था लगातर रहिरहेमा मानसिक रोग सम्बन्धि समस्याको शंका गर्नुपर्छ ।

मानसिक समस्या विश्वका सम्पूर्ण जनसंख्यामा समानुपातिक हिसाबमा पाइन्छ । एक अध्ययनमा नौ वर्षभन्दा माथिका १४ प्रतिशत व्यक्तिहरूमा कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको र २ प्रतिशत व्यक्तिहरू त तुरुन्त उपचार चाहिने मानसिक रोगबाट पीडित भएको पाइएको छ ।

कोभिड १९ संक्रमणको त्रासले मानिसमा जतिखेरै डरचिन्ता लाग्ने, भोकनिद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनता जस्ता मनोसामाजिक समस्या भइरहेको छ। यसै सन्दर्भमा गुराँस खबरको नियमित कार्यक्रम डाक्टरसँगमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मानसिक रोग विशेषज्ञ सुशिल समदर्शीसँग मानसिक रोगबाट कसरी बच्ने भनी कुराकानी गरेका छौं ।

यो भिडियो सामग्री हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close