कैलालीमा पूर्वपश्चिम राजमार्ग स्थानीयद्धारा अवरुद्ध

कैलालीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका वडानम्बर ६ लालपुरमा से १ क २०४१ नम्बरको स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा ६५ वर्षीया बाचु बटै आलेको मृत्यु भएको छ। महिलाको मृत्युपछि पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्। बस अत्तरियाको साइपाल बोडिङ्ग स्कुलको हो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close