प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
दिउँसो तीन बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सम्भावित सम्भावित तीन कार्यसूची छन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको चौथो वाषिर्क प्रतिवेदन पेस गर्ने, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आ।व। २०७९र८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने र सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
घलेको उपचारको क्रममा यही माघ २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close