बालिका र महिला हिंसा विरुद्ध एकजुट हुनु पर्छः अभियान्ता रिजाल

बालिका र महिला हिंसा विरुद्ध काम गरिरहेकी बालिका अभियान्ता दर्शना रिजालले सवै खाले हिंसाका विरुद्ध एकजुट हुनुपर्ने बताउनु भएको छ । कर्णाली प्रदेशमा महिला र बालबालिकाले भोग्नु परेको हिंसा सम्बन्धि स्थलगत अध्ययनका लागि सुर्खेत आउनु भएको रिजालले गुराँस खबर डटकमसँग कुरा गर्दै हिंसा विरुद्ध सवै अभियान्ताहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भएको हो ।
ग्गोवल साउथ हण्ड्रेड योंग फेमिलिष्ट २०२१ का लागि नेपालबाट छनोटमा समेत पर्नु भएको रिजालले कर्णाली प्रदेशमा बालिका र महिला माथि भएका हिंसाका विभिन्न डाटामा जस्तो सुधार हुन अझै केहि समय लाग्ने समेत बताउनु भएको छ ।

आउनुहोस उहाँसँग यसै सन्दर्भमा गरिएको कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close