Murti

मिनभवन कलेजमा नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुंगा हानाहान

काठमाडौंको मिनभवन कलेजमा नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुंगा हानाहान भएको छ। सोमबार दिउँसो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीको विषयमा छलफल कार्यक्रममा दुई समूहबीच ढुंगा हानहान भएको हो ।
अहिले ढुंगा हान्न रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेविसंघ इकाइ समितिले स्ववियू निर्वाचनबारे छलफल गर्न औपचारिक बैठक बोलाएको थियो।
अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close