प्रतिनिधिसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम जारी

प्रतिनिधिसभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रम आज पनि जारी छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुका लागि आयोजित संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको शुक्रबार पनि जारी रहेको हो ।
बिहीबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन शुक्रबार पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिका विषयमा धारणा राखिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close