Murti

भारतमा बिमान दुर्घटनामा १७ को मृत्यु

दुवईबाट भारतको दक्षिणी राज्य केरला आउदै गरेको एयर इण्डिया एक्सप्रेस बिमान कोझिकोड बिमानस्थलमा दुर्घटनाग्रस्त हुदा बिमान चालक सहित १७ जनाको निधन भएको छ ।

बिमानस्थलमा अवतरण गर्ने क्रममा बिमान चिप्लिएर दुर्घटना भएको बिमानस्थलका अधिकारीहले जानकारी दिएका छन ।

बिमान चाकल सहित २ सय जना सवार उक्त बिमान अत्याधिक बर्षाका कारण बिमानस्थलबाट चिप्लिएको अनुमान गरिएको छ ।
उक्त दुर्घटनापछि राज्य सरकारले दुर्घटना जांचकोलागि २ वटा टोली गठन गरेको जानकारी दिएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close