
काठमाडौं। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९, १०, ११ र १२ को नयाँ पाठ्यक्रम स्वीकृत गरेको छ। अब यी तहमा यसै शैक्षिक शत्रदेखि नयाँ पाठ्यक्रम लागू हुनेछ।
मन्त्रालयले स्वीकृत गरेको पाठ्यक्रम हामीले तल प्रस्तुत गरेका छौं। सबै विद्यार्थी, अभिभावकको सामाजिक सञ्जालमा पुग्ने गरी सबैले सेयर गरौँ ।