वडाले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता राखेकाे छ: कार्यवाहक वडाध्यक्ष शाही (भिडियाे सहित)

वीरेन्द्रनगर नगरपालिकाको शैक्षिक तथा प्रशासनीक केन्द्रका रुपमा चिनिएको वडा ८ साविकका वडा नं. ९ र १० मिलेर बनेको छ । विकास र समृद्धिमा वडाले गरेका गतिविधिबारे कार्यवाहक वडा अध्यक्ष थिर बहादुर शाहीसँग गरिएको कुराकानी अंशलाई हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । । निर्वाचित भइसकेपछि हालसम्म वडाको पूर्वाधार विकासमा के के काम गर्नू भयो ? … Continue reading वडाले शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता राखेकाे छ: कार्यवाहक वडाध्यक्ष शाही (भिडियाे सहित)