वुद्धिचाल संघको प्रदेश अध्यक्षमा श्रेष्ठ

नेपाल बुद्धिचाल संघ कर्णाली प्रदेशको दोस्रो साधारणले मिस्टर कार्लमाक्स श्रेष्ठ अध्यक्षमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

No description available.

नयाँ कार्यसमितिको उपाध्यक्षमा गगन बहादुर शाही, सचिवमा लक्ष्मण ओली, सहसचिवमा सन्तोष विसी, कोषाध्यक्षमा अकलबहादुर शाही चयन हुनुभएको छ । नयाँ कार्यसमिति सदस्यमा राजेश खड्का र चादनी थापा चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close