हङकङको सपिङ सेन्टरमा भीषण आगलागी, करिब ३ सय बढि मानिस भित्रै फसे

हङकङको सपिङ सेन्टरमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिस भित्रै फसेका छन् । बुधबार वल्र्ड ट्रेड सेन्टर भवनमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिसहरु भवनको छतमा फसेका हुन् ।

आगलागी ३८ तले भवनमा भएको हो । सो आगलागी मध्यान्ह १२ ः २७ बजे भएको हो। विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने जनाएको छ । सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close