जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

जनता समाजवादी पार्टी ९जसपा०, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी फागुन ७ गते शनिबार ११ बजे बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुनेछ। बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close