सुर्खेतमा बुलबुले ट्रान्सपोर्ट सञ्चालन

सुर्खेत १४, जेठ ।
सुर्खेतको वीरेन्द्रनगरमा बुलबुले ट्रान्सपोर्ट सञ्चालनमा आएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं ४ भैरबस्थानमा उक्त ट्रान्सपोर्ट सञ्चालमा आएको हो ।

ट्रान्सपोर्ट उद्घाटन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलले ढुवानी प्रक्रियालाई छिटो छरितो हुनुपर्ने बताउनु भएको छ । उहाँले व्यवसायीहरुको छिटो छरितो सेवामा रात दिन नभनी काम गर्नुपर्ने बताउनु भएको हो ।
संघका अन्य पधादिकारी लगाएत स्थानिय व्यापारीहरुको सहभागीता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close