लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान

सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् ।
लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज खेल्न आज दिउँसो ३ बजे नै यूएई प्रस्थान गरेका हुन। सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो ।
नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सन्दीप मैदानमा देखिनेछन् । सन्दीपले मौसम ढकालको स्थानको टिममा मौका पाएका हुन् । मौसम ढकाल घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close