पञ्चपुरीमा प्रमुख प्रशासकीय अधिकृतको कृते हस्ताक्षर गरी रकम भूक्तानी

सुर्खेत १०, श्रावण । सुर्खेतको पञ्चपुरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कृर्ते हस्ताक्षर गरी रकम भुक्तानी गरिएको पाईएको छ । नगरपालिकाको राष्ट्रिय वाणिज्य बैकमा रहेको खातामा लेखा अधिकृत लगायतको टोलीले कृते हस्ताक्षर गरी घरभाडा तथा खाजानास्ता वापतको रकम भूक्तानी गरिएको पाइएको छ । गत जेष्ठ १९ गते घरभाडा तथा खाजा नास्ता बापतको २ लाख ६२ हजार … Continue reading पञ्चपुरीमा प्रमुख प्रशासकीय अधिकृतको कृते हस्ताक्षर गरी रकम भूक्तानी