गूर्भाकोटले ल्यायो ९५ करोड ५८ लाख बजेट

जिल्लाको गूर्भाकोट नगरपालिकाले ९५ करोड ५८ लाख ३३ हजारको बजेट ल्याएको छ । शुक्रबार आगामी वर्ष २०७९/८० का लागि नगर उपप्रमुख मैना वि.कले उक्त बजेट नगर सभामा प्रास्तुत गरेकी हुन् ।

यस्तै, नगरपालिकाले चालूतर्फ ६८ करोड ९ लाख ३३ हजार र पुँजीगततर्फ २४ करोड ९९ लाख बजेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close