झापामा मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना!

झापामा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गरिने भएको छ।

कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसीको जिल्ला समिती बैठकले उक्त निर्णय गरेको हो।

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सुरक्षाका सावधानीहरुमा प्रशासनले कडाइ गर्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close