विश्व महिला फुटबलको वरियतामा नेपाल ३ स्थान माथी

विश्व फुटबलको सर्बोच्च निकाय फिफाले सार्बजनिक गरेको महिला फुटबलको वरियतामा नेपाल ३ स्थान माथी उकिलएको छ । अघिल्लो बरियतामा १ सयौ स्थानमा रहेको नेपाल ३ स्थान सुधार गर्दै ९७ औ स्थानमा आईपुगेको हो ।

नेपालको यो वरियता दक्षिण एसियामा दोस्रो रहेको छ । नेपाल अघि भारत रहेको छ । उसको वरियता नेपालभन्दा ४० स्थान माथी ५७ औ स्थान हो । महिला फुटबलको शीर्ष स्थानमा अमेरिका यथावत रहदा जर्मनी दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close