२३ कम्पनीहरु सरकारको कालो सूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचना अनुसार २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको हो । ठेक्का लिएर समयमा काम नगरेको भन्दै ति कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले कम्पनीहरुलाई १ वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close