मृत्यु पश्चात पनि कर असुल हुन्छः प्रमुख डा. मैनाली (भिडियाे सहित)

आन्तरिक राजस्व कार्यालय सुर्खेतले मुल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क सम्बन्धी नीति र कानूनहरुको कार्यान्वयन गरिरहेको छ । कार्यालयले छिटो, छरितो र गुणस्तरीय सेवामार्फत करदातामा समर्पित भई करदाता शिक्षा, सहयोग र क्षमता विकास गर्दै स्वेच्छिक कर सहभागितालाई अभिवृद्धि गर्ने गरी काम गरिरहेको बताएको छ ।
यसै सन्दर्भमा कार्यालयका प्रमुख रामप्रसाद मैनालीसँग करदाताले जान्नै पर्ने कुरा के के हुन भनी गुराँस विशेष कार्यक्रममा जिज्ञासा राखेका छौं ।
भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close