छाउपडि न्युुनिकरणमा चलचित्र टालोले जनचेतना फैलाउछः नायक रिम विश्वकर्मा

कानुनले छाउपडी प्रथा मान्नु र मान्न बाध्य बनाउँनुलाई एक किसिमको अपराध मानेको छ । छाउपडि प्रथा हटाउन कानुन संगै सोच परिवर्तन गर्नु पर्ने आवश्यकता देखिएको छ । जसको सुरुवात केही महिलाहरुले गरिसकेका छन् ।

पछिल्लो पटक सामाजिक विषयवस्तुलाई चलचित्रमा समावेश गरेर समेत सामाजिक कुसंस्कार अन्त्यका लागि चलचित्र निर्माता र कलाकार लागि परेका छन् । यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थानीय युवा रिम विश्वकर्माको अगुवाईमा छाउपडी प्रथा विरुद्धको चलचित्र निर्माण भएको छ । यसै प्रसंगमा रहेर गुराँस खरब डटकमको साझा प्रयास कार्यक्रममा चलचित्र निर्माण र सामाजिक विभेद अन्त्यका लागि युवाको भूमिका के कस्तो हुन्छ भनी चलचित्र टालोका निर्माता, लेखक एवम नायक रिम विश्वकर्मासँग कुराकानी गरेका छौ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close