नेपालले टस जितेर ब्याटिङ रोज्यो

युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत को खाज हुने नेपाल र आयोजक टिमको खेलमा लागि टस सकिएको छ। जरी त्रिकोणात्मक शृंखलाको अन्तिमा खेलमा नेपालले टस जितेको छ।
यसअघि कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोज्ने गरेका थिए। तर आज भने नेपालले टस जितेर पहिले ब्याटिङ रोजेका छन्। साथै नेपाली टिमको ब्याटिङमा आज केही परिवर्तन देख्न पाइने छ।
नेपालका ओपनर कुशल भुर्तेल टिममा नभएका कारण नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरालाई टिममा राखेको छ। यसकारण आजको ओपनिङमा नयाँ जोडी देखिने भएको छ। आज नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिन लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close