एमाले छाडेको भूसालको घोषणा

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा नरहने घोषणा गर्नुभएको छ ।

एमालेमा केपी शर्मा ओलीलेको दम्भ र स्वेच्छाचारिताको कारणले पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै उहाँले पार्टीमा नरहने बताउनुभएको छ ।

४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाए पनि नीति र विधिको पुनर्स्थापना हुने सम्भावना नदेखेकाले पार्टी परित्याग गरेको भूसालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close