सुर्खेतमा २० करोडको लगानीमा सञ्चालन भएकाे डेरीकाे रारा ब्राण्ड बजारमा (भिडियाे सहित)

४ बर्ष अघि रारा भ्रमणमा आएका सिन्धुुपाल्चोक मेलम्चीका सुमन घाेरासैनी सहितको टिमलाई सुर्खेत उपत्यकाले मन लोभ्यायो । व्यावसायीक योजनाले कर्णाली प्रदेशमा प्रवेश गरेका उनी सहित ३ युवाहरुले पढेलेखेका युवाहरु विदेशिनु पर्ने र जागिरका लागि शहरमा भौतारिनु पर्छ भन्ने मान्यतालाई गलत सावित गर्ने गरी व्यवसायमा लागेका छन । रारा भ्रमणमा निस्केको घाेरासैनी सहितको टिमले सुर्खेतमा दुध … Continue reading सुर्खेतमा २० करोडको लगानीमा सञ्चालन भएकाे डेरीकाे रारा ब्राण्ड बजारमा (भिडियाे सहित)