पिसिआरको दायरा बढाउन प्रतिष्ठानको माग

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले पिसीआरको दायरा बढाउन गर्न माग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले बिहीबार विज्ञप्तिन जारी गर्दै क्वारेन्टिन, आइसोलेसनको क्षमता र गुणस्तर बढाउन सरकारसँग माग गर्नुभएको हो ।

यस्तै प्रतिष्ठानले इनफ इफ इनफसमुहका युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनीहरुको मागसम्बोधन गर्न आग्रह गरेको छ ।

विज्ञप्तीमा जोखिममा परेका समुदायलाई उपचार र सहयोग तथा रोजगारीको व्यवस्थापन मिलाउन पनि माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close