सुर्खेत,१४ वैशाख । सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ । जुम्ला जिल्लाको तिलागाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय पुरुषको प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दीर्घरोगले ग्रसित उनलाई सोमबार कोरोना परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएपनि उपचारकै क्रममा मंगलबार (आज) बिहान मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
Related Articles
३७ वर्षदेखि बस्दै आएको घर भत्काइएपछि सडकमा बास
२० फाल्गुन २०७७, बिहीबार १७:०५
सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै, बजेटको आकार सवा १६ खर्बसम्मको हुने
१५ जेष्ठ २०७८, शनिबार ०८:३८
समायोजन भएका विद्यालयले स्कुल बस किन्न अनुदान पाउने
१६ मंसिर २०७९, शुक्रबार १७:३९
चार लाख बराबरको सुर्ती बरामद्
२७ श्रावण २०७७, मंगलवार २१:१७
कर्णालीमा एक लाख प्रर्यटक भित्र्याउने लक्ष्य प्रर्यटन बर्ष 2020 मा
६ मंसिर २०७६, शुक्रबार ०९:२७
रविको नागरिकता विवाद छानबिन गर्न सिडियो कार्यालयले प्रहरीलाई गर्यो पत्राचार
१६ मंसिर २०७९, शुक्रबार १८:०६