
विश्व स्वास्थ्य संगठनकी प्रमुख महामारी विशेषज्ञले कोरोना संक्रमित हुनेहरुमा मृत्यु दर ०.६ प्रतिशत रहेको बताएकी छन् ।
महामार विशेषज्ञ डा. मारिया भ्यानले केरखोवले केहि स्टडीजको आँकलनका अनुसार यो आँकलन आएको हो ।
उनले भनिन्, ‘यो धेरै जस्तो लागेपनि यो धेरै छ । किनभने १६७ मानिसमा एक जनाको मृत्यु भईरहेको छ ।’
उनका अनुसार अझै संसारमा लाखौँ मानिसको परीक्षण हुन सकेको छैन ।