लागुऔषधसहित दुईजना पक्राउ

मकवानपुरमा जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–३, डाँडागाउँका २८ वर्षीय कपिल विष्ट र हेटौडा महानगरपालिका–५ का २९ वर्षीय प्रेमप्रसाद गौतम रहेका छन् ।
मकवापुरको हेटौडा महानगरपालिका–५, पिप्लेस्थित कपिल विष्टको कोठा खानतलासी गर्दा कोठाभित्र रहेको बाल्टिनमा लुकाइ राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जानाएको छ ।
उनीहरुको साथबाट कोडिवोल १०० एमएल ३४ बोतल र नाईट्राभेट ९ ट्याबलेट बरामद गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close