सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आइतबार विश्वासको मत लिने भएका छन् ।
विश्वासको मतका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै शुक्रबार मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।
प्रदेश सभा सचिवालयले आइतबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिनेगरी तयारी भइरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close