अछाममा बस दुर्घटना : एककाे मृत्यु, १७ घाइते

अछामको चौरपाटी गाउँपालिकमा साेमबार विहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा न. ३ का १९ वर्षीय निरज कुँवर जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।  मंगलसेन देखी धनगढी तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close